नेकपा एमालेका नेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको नेपाल-खनाल पक्षका सांसदहरुको बैठकले प्रधानमन्त्री ओलीलाई बिश्वासको मत नदिने निर्णय गरेका हुन् । उनीहरु आज संसदमा अनुपस्थित हुन बताइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय