हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् । मन्त्रिपरिषदको बैठक सक्किए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास पुगेका हुन् । केहि समय अघि बसेको मन्त्रि परिषदको बैठकले प्रतिनिधि सभाको बिशेष अधिवेशन आज राति १२ बजे देखि लागु हुने गरि अन्त्य गर्न राष्ट्रपति समक्ष शिफारिश गरेको थियो । यस अघि सभामुख अग्नि प्रसाद सापकोटाले अर्को बैठक बैशाख ३० गते बोलेका थिए
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update