हिमाल दैनिक
सर्वाच्च अदालतले आज सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको काम कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले सांसद नरहेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामाको नियुक्ति बदर गरेको हो।
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update