हिमाल दैनिक
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमलाई 'डकैती' को संज्ञा दिएका छन् । राष्ट्रपतिले मध्यरातमा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा र केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै नियुक्ति नदिने बताएपछि नेता पुनले मध्यरातमा डकैती गरिएको बताएका छन्। उनले भने,'मध्यरातमा डकैती गरियो/ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे। '
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update