राष्ट्रपतिबाट नीति तथा कार्यक्रम नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले वाचन गरेका छन् ।
शुक्रबार देशबासीको नाममा सम्बोधन गर्ने भन्दै ओलीले नीति तथा कार्यक्रम वाचन गरेका छन् । यस अघि बैशाखको तेस्रो-चौथो सातामा राष्ट्रपतिले सदनमा वाचन गर्दै आइराखेको अवस्थामा पछिल्लो राजीनितिक घटनाक्रम र रातारात संसद विगठन गरेपछि यस बर्षको नीति तथा कार्यक्रम प्रधनमन्त्री ओलीले नै पेश गरेका हुन्।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय