हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन् । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न सभापति देउवा कोटेश्वर स्थित नेता नेपालको निवासमा पुगेका हुन् । देउवाका निजि स्रोतका अनुसार उनिसंग पार्टीका महामन्त्री पूर्णबहादुर खड्का पनि रहेका छन् । अहिले छलफल जारी छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update