नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि कोटेश्वर पुगेका छन् । नेपाली कांग्रेसका सभापति नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवास पुगेका थिए ।
नेपाल र देउवाको छलफलमा सहभागी हुन अहिले अध्यक्ष दाहाल पनि पुगेका छन् । पछिल्लो समय नेकपा एमाले भित्र एकीकरणको बिषय अघि आइराखेका बेला नेपाल, देउवा र दाहालको छलफल निकै अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि नेपाल र दाहाल छलफल गर्न देउवानिवास पुग्ने गर्थे।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय