युरोकपको ग्रुप अफ डेथ अर्थात् समुह ‘एफ’को दोश्रो खेल फ्रान्स र जेर्मानी बीच खेल जारी छ । अलायंझ अरेना भएको खेलमा फ्रान्सले अग्रता लिएको छ । खेलको २० औं मिनेटमा म्याट्स हमेल्सले आत्माघाती गोल गरेपछि फ्रान्सले १-० को अग्रता लिएको हो । खेलको पहिलो हाफ जारी छ ।
फ्रान्स २ पटक यूरो कप च्याम्पियन भएको छ । सन् १९८४ र २००० मा फ्रान्सले यो खिताब जितेको थियो भने जर्मनीले सन् १९७२, १९८० र १९९६ मा खिताब हात परेको थियो।
प्रकाशित मिति: बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय