हिमाल दैनिक
विवादकै बीच सुदुरपश्चिम प्रदेशमा प्रदेश सरकारले आगामी आर्थिक बजेट पास गर्ने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷ ७९ को बजेट कार्यक्रम संविधान र प्रदेशसभा नियमावलीको प्रकृया मिचेर ल्याएको प्रतिपक्षले पटक पटक प्रदेश सभा विरोध गर्दै आएका छन् । प्रदेश सरकारक आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आज बजेट पास गर्ने तयारी गरेका छन् । मन्त्री शाहले असार १ गते बजेट पेश गरेका थिए । बैठक आज दिउसो २ बजे बस्दैछ।
प्रकाशित मिति: आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update