नेकपा एमालेका सांसद भिम रावलले राजिनामा दिएका छन् ।
दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशनको शुरु हुनु अघि संसद भवन बाहिर सांसद रावलले संचार मध्यमसंग कुरा गर्ने क्रममा आफुले प्रतिनिधि सभाको सदस्य पदबाट राजिनामा दिएको जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय