हिमाल दैनिक
पशुपति विकास काेषका सदस्य-सचिवमा मिलन थापा नियुक्त
kamal-kumar-thapa
प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति विकास कोषको सदस्य-सचिवमा मिलनकुमार थापालाई नियुक्त गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व समेत सम्हालेका प्रधानमन्त्री देउवाले शुक्रबार प्रधानमन्त्रीस्तरकाे निर्णय बमोजिम ललितपुर गोदावरीका थापालाई पशुपति क्षेत्र बिकाश कोष ऎन, २०४४ को दफा ५ को ऊपदहर ८,२,१३ बमोजिम नियुक्त गरेका हुन् । थापा यस अघि कोषको कोषाध्यक्ष रहेका थिए। उनको भदौ १३ गते मात्रै पदावधि सकिएको थियो। थापाले तन्त्र बिद्या बिध्यवाधि गरेका छन्। यसअघि उनलाई राष्ट्रपति बिद्यादेवी भण्डारीको सिफारिसमा कोषको कोषाध्यक्ष नियुक्त एक भएको चर्चा चलेको थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update