सरकारले अघिल्लो सरकारले पेश गरेको विदेशी ऋणमा ३७ अर्बले कमी गरेको छ।
एमालेको सरकारले अध्यादेशमार्फत पेश गरेको ऋणमा कटौती गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी ऋणमा ३७ अर्ब घटाएको जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय