भारतमा थप ३१ हजार २९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ३२ हजार १६८ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९३ हजार ३४९ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ३३८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ६६८ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय