सत्ता गठबन्धन दलहरु मन्त्रीमण्डल बाँडफाडका बिषयमा आइतबार पनि छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद विस्तार, एमसीसी परियोजना लगाएतका बिषयमा छलफल भएपनि ठोस सहमति हुन नसकेको नेताहरुले जनाएका छन् ।
यसअघि गतहप्ता नै मन्त्रीमण्डल बिस्तार गर्ने तयारी भएपछि दलहरुबीच भागवण्डामा सहमति जुट्न सकेको छ्रैन ।
त्यस्तै एमसीसीका बिषयमा पनि गठबन्धन दलबीच मतभिन्नता छ । त्यस्तै गठबन्धन बैठकमा संसद्मा जारी अवरोधका बिषयमा पनि छलफल भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय