हिमाल दैनिक
माधवकुमार नेपाल घर फर्किए
madhav-nepal
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएका छन् । असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका अध्यक्ष नेपाल आज स्वास्थ्य लाभ गरि घर फरिकेका हुन् । ज्वरो र खोकी लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको कोरोनाको परिक्षण गर्दा रिपोर्ट नेगटिभ देखिएको थियो । नेपाल केहि दिन अब घरमा नै आराम गर्ने उनको सचिवालयले जनाएको छ ।  
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update