संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
शुक्रबार दिउँसो २ बजेका लागि बस्ने भनिएको प्रतिनिधि सभाको बैठकका लागि संसद सचिवालयले एउटा मात्र कार्यसूची राखेको छ । आजको बैठकमा प्रधामन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्