आज सर्वाच्च अदालतमा कुनै पनि इजलास नहुने सुनुवाइ नहुने भएको छ ।
बिहीबार बिहान पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा आज सर्वाच्चमा कुनै पनि मुद्दाको सुनुवाइ नहुने बताइएको छ । आज फुलकोर्ट बैठकले शोक प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८