सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न शिफारिस गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार मध्यरातीदेखि नै संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भदौ २३ गते शुरू भएको चालू अधिवेशनको १३ ओटै बैठकमा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्