हिमाल दैनिक
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो। मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै नेपालमा एक जना बिदेशी नागरिक र एक नेपालीमा ओमिक्रोन देखिएको सहप्रवक्ता समिर अधिकारी जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update