रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजिनामा दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका रिजाल उक्त पदमा पराजित भएपछि रक्षामन्त्री पदबाट राजिनामा दिएका हुन् ।
मतगणनाको नतिजा आउनु अघि नै रिजालले राजिनामा दिने घोषणा गरेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजिनामा पनि बुझाइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय