प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैटक सुरु भएको छ । संसदको गतिरोध अन्त्य गर्न , एमसीसी पारित गर्ने लगायतका समसामयिक बिषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बैठकमा बोलाएका थिए ।
उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सहभागी भएका छैनन् । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी छन् ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय