बिश्वमा सबैभन्दा धनी एथलीटको घोषण भएको छ ।
वेल्थी गोरिल्ला(Wealthy Gorilla) ले फोर्ब्स र सेलिब्रिटी नेट वर्थको तथ्यांकको आधारमा पुर्व र बर्तमान शिर्ष ३० धनि एथलीटको सुची सार्बजनिक गरेको हो ।
बास्केटबल आइकन माइकल जोर्डनले रेस्लिङ्ग टाइकुन भिन्स म्याकमेन र फुटबलका स्टार लिओनेल मेस्सीलाई पछि पर्दै सबैभन्दा धनी एथलीट बन्न सफल भएका छन्। ५८ बर्षिय अमेरिकी सुपरस्टार जोर्डनले शिकागो बुल्सबाट उनले ६ एनबीए च्याम्पियन हात पारेका छन् भने १५ एनबीए सिजनमा पांच एनबीए एमवीपी पुरस्कार जितेका छन्। शिकागो बुल्सका जोर्डन २.२ मिलियन डलर नेट वर्थसंगै बिश्वको सबैभन्दा धनी एथलीट भएका छन्।
- माइकल जोर्डन- नेट वर्थ २.२ बिलियन डलर
- भिन्स म्याकमेन- नेट वर्थ १.६ बिलियन डलर
- इयान टिरिएक-नेट वर्थ १.२ बिलियन डलर
- एना कास्प्रेक- नेट वर्थ १ बिलियन डलर
- टाइगर वुड्स- नेट वर्थ ८०० मिलियन डलर
- इदी जोर्डन-नेट वर्थ ६०० मिलियन डलर
- जूनियर ब्रिजमैन- नेट वर्थ ६०० मिलियन डलर
- मेसी- नेट वर्थ ६०० मिलियन डलर
- मैजिक जोनसन- नेट वर्थ ६०० मिलियन डलर
- माइकल शूमाकर- नेट वर्थ ६०० मिलियन डॉलर
- रोजर स्टुबाक- नेट वर्थ ६०० मिलियन डलर
- क्रिस्टियानो रोनाल्डो- नेट वर्थ ५०० मिलियन डलर
- लेब्रॉन जेम्स- नेट वर्थ ५०० मिलियन डलर
- डेविड बैकहम- नेट वर्थ ४५० मिलियन डलर
- फ्लॉयड मेयवेदर- नेट वर्थ ४५० मिलियन डलर
- रोजर फेडरर- नेट वर्थ ४५० मिलियन डलर
- ग्रेग नोर्मन- नेट वर्थ ४०० मिलियन डलर
- जैक निकलोस- नेट वर्थ ४०० मिलियन डलर
- फिल मिकेलसन- नेट वर्थ ४०० मिलियन डलर
- फिल शैकिले ओ नील-नेट वर्थ ४०० मिलियन डलर
- ड्वेन जोनसन- नेट वर्थ ४०० मिलियन डलर
- विनी जोनसर- नेट वर्थ ४०० मिलियन डलर
- एलेक्स रोड्रिग्स- नेट वर्थ ३५० मिलियन डलर
- डेल अर्नहार्ट- नेट वर्थ 300 मिलियन डलर
- जोर्ज फोर्मन- नेट वर्थ ३०० मिलियन डलर
- लुइस हैमिल्टन-नेट वर्थ २८५ मिलियन डलर
- फर्नेडो अलोसो- नेट वर्थ २६० मिलियन डलर
- गैरी प्लेयर- नेट वर्थ २६० मिलियन डलर
- ग्रांट हिल-नेट वर्थ २५० मिलियन डलर
- किमी रीकोनेन- नेट वर्थ २५० मिलियन डलर
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय