कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताएका छन् ।
आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंंग कुरा गदै संवैधानिक निकास दिनका लागि महाअभियोग दर्ता भएको बताएका हुन् । उनले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गरेको पनि बताए ।
मन्त्री बडुले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइले पारित हुने दावी गरे ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय