नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी हुुनुुभएको छ ।
नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो । रासस
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय