हिमाल दैनिक
उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर ९६८ माइल० दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले आइतबार जनाएको छ। उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समय अनुसार करिब १८ बजे (०९:०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो। दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको पछिल्लो परीक्षण प्रक्षेपणबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका छन् । रासस/एएनआई (स्पुतनिक) दक्षिण कोरिया
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update