हिमाल दैनिक
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान बमोजिम स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग र सबै पक्षलाई धन्यवाद दिएकी छिन्। सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधनका क्रममा उनले दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचन सफलता पूर्वक सम्पन्न गरेर सरकारले लोकतन्त्रको आधारलाई थप मजबूद बनाएको बताएकीछिन्। साथै उनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा सबैको सार्थक पहलले यो सम्भव भएको बताएकीछिन्।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update