गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि संघीय संसदमा पेश गर्ने वार्षिक बजेट पारित गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा आइतबार अपरान्ह ४ बजे अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने बजेटलाई आजै बसेकोे मन्त्रिपरिषद बैठकले पारित गर्दै औपचारिकता दिएको छ।
अब सरकारको तर्फबाट मन्त्री शर्माले संघीय संसदको बैठकमा उक्त बजेट पेश गर्दैछन्।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय