
अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट तथा आय व्यय संघीय संसदमा पेश गर्न सुरु गरेका छन्।
संविधानको व्यवस्था अनुसार, सरकारले आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले सरकारले पारित गरेको वार्षिक बजेट पेश गर्न सुरु गरेका हुन्।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय