हिमाल दैनिक
सरकारले सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिकहरुको उमेर हद दुई वर्र्ष घटाएर ६८ वर्ष कायम गरेको छ। सरकारको वार्षिक बजेट पेश गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै हाल कायम रहेको ७० वर्षको उमेर हदलाई अब ६८ वर्षमा कायम गराएको जानकारी दिए। साथै उनले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने जेष्ठ नागरिकलाई विशेष सम्मान गर्ने जानकारी पनि दिए।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update