सरकारले एलपी ग्याास छोडौँ विजुली जोडौँ नारा सुरु गर्दै सिंहदरबारभित्र एकमहिना भित्र ग्याँस खपत हटाएर विद्युतीय चुलोको प्रयोग गर्ने घोषणा गरेको छ।
सरकारको वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्।
साथै उनले आगामी तीन महिनाभित्र काठमाडौं महानगर तथा उमहानगरपालिकामा पनि विस्तारै ग्याँसको सट्टा विद्युतीय चुलोको प्रयोगमा ल्याउने सरकारको योजना रहेको बताए।
साथै उनले यसरी विद्युतीय चुलो सहुलियत मूल्यमा उपलब्ध गराउँदै ग्यासमा दिँदै आएको सहुलियत रकम घटाउने योजना बनाएको छ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय