सरकारले सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले बृद्धि गरेको छ।
सरकारको वार्र्षिक बजेट पेश गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा यस्तो जानकारी दिएका हुन्। साथै उनले न्यूनतम तलम मानको अध्ययन गर्न विशेष अध्ययन समिति गठन गरिने जानकारी पनि दिए।
यसरी तलब बृद्धि गर्दा सरकारले कर्मचारीले खाइपाइआएको भत्ता सुविधा यथावत कायम गरेको छ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय