हिमाल दैनिक
सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन प्रस्तुत गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक बजेट पेश गर्दै उनले चालु खर्चतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात ४२ प्रतिशत र पूँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात २१.२ प्रतिशत तथा वित्तिय व्यवस्थापनका लागि २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२. ८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरणमा रु ४ खर्ब २९ अर्ब ८३ अर्थात २४ प्रतिशत रहेको जानकारी दिए। आगामी आर्थिक वर्षका लागि राष्ट्रिय स्रोतबाट १२ खर्ब ४० अब र वैदेशिक असहयोग अनुदानबाट ५५ अर्ब ४० करोड मा ४ खर्ब न्यून हुने बताइएको छ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update