हिमाल दैनिक
काठमाडौं उपत्यकामा बुधबार अपरान्ह भुकम्पको धक्का महसुस भएको छ। अपरान्ह ३ बजेर ७ मिनेटमा भुकम्पको धक्का आएपछि उपत्यकाबासीहरु घरबाहिर निस्किएका छन्। भुकम्पको विषयमा विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update