राष्ट्रिय जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत चयन भएका छन् ।
आइतबार बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको बैठकले अध्यक्ष राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
हालै सम्पन्न प्रतिनिधि सभ निर्वाचनमा जनमत पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरि ६ सिट जितेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय