नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल गर्न आज पोलिट्व्युरो बैठक बोलाएको छ ।
हिजो पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको स्थायी कमिटी बैठकले सोमबार पोलिट्व्युरो बैठक बोलाउने निर्णय गरेको हो । बैठकपछि समाजवादीका नेता झलनाथ खनालले वर्तमान परिस्थीतिका बिषयमा गहन रुपमा बैठकमा छलफल भएको जानकारी दिएका थिए ।
नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केहि थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने बिषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको उनले बताएका थिए । उनले पोलिट्व्युरो बैठकमा पनि सरकारका बारेमा छलफल हुने र आवश्यक निर्णय गर्ने जिकिर गरे । आफुहरु पहिलेदेखि नै बामपन्थी एकताको बिषयमा रहेपनि टाउको जोडेर हुने कुरा नभएको र एजेण्डा मुख्य भएको उनको भनाइ थियो ।
नेकपा एसले सोमबार डाक्यो पोलिट्व्युरो बैठक
@himaldainik नेकपा एसले सोमबार डाक्यो पोलिट्व्युरो बैठक #Nekapaas #nekapaekikritsamajwadi #politburo ♬ original sound - Himal Dainik.com
हिजो पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको स्थायी कमिटी बैठकले सोमबार पोलिट्व्युरो बैठक बोलाउने निर्णय गरेको हो । बैठकपछि समाजवादीका नेता झलनाथ खनालले वर्तमान परिस्थीतिका बिषयमा गहन रुपमा बैठकमा छलफल भएको जानकारी दिएका थिए ।
नयाँ गठबन्धन खिचडीजस्तो, वामपन्थीको नेतृत्व, तल खुट्टा टेकेको अर्कैथरि मान्छे: खनाल
@himaldainik नयाँ गठबन्धन खिचडीजस्तो, वामपन्थीको नेतृत्व, तल खुट्टा टेकेको अर्कैथरि मान्छे: खनाल #Nekapa #nekapaekikritsamajwadi #Jhalnath #jhalnathkhanal ♬ original sound - Himal Dainik.com
नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केहि थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने बिषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको उनले बताएका थिए । उनले पोलिट्व्युरो बैठकमा पनि सरकारका बारेमा छलफल हुने र आवश्यक निर्णय गर्ने जिकिर गरे । आफुहरु पहिलेदेखि नै बामपन्थी एकताको बिषयमा रहेपनि टाउको जोडेर हुने कुरा नभएको र एजेण्डा मुख्य भएको उनको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय