हिमाल दैनिक
गाजा अस्पतालमा हवाई आक्रमणः सयौंको मृत्यु
(231017) -- GAZA, Oct. 17, 2023 (Xinhua) -- People gather on the rubble of destroyed buildings for rescue after Israeli airstrikes in the southern Gaza Strip city of Khan Younis, Oct. 17, 2023. Since the bloody conflict between Hamas and Israel began on O

गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको  हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।

अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ ।

 घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ । (रासस/सिन्ब्हा)

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update