हिमाल दैनिक
कपिल देवलाई हार्ट अटैक
kapil-dev_1603444027
भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवलाई हृदयघाट भएको छ । पूर्व कप्तान कपिललाई छातीमा समस्या देखिएपछि शुक्रबार उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचार मध्यमले जनाएको छ। उनको हार्ट ब्लॉकेजका कारण उनको एजियोप्लास्टी गरेको छ। अहिले स्वास्थ्य अवस्था अहिले स्थिर रहेको संचार मध्यमले जनाएको छ। कपिल भारतीय क्रिकेट टीमलाई वर्ल्ड कप जिताउने पहिलो कप्तान हुन् । सन् १९८३ मा कपिल कै कप्तानीमा भारतले पहिलो वनडे वर्ल्ड कप जितेको थियो । कपिलले १३१ टेष्टमा ५२४८ र २२५ वनडे मा ३७८३ रन बनाएका छन्। उनले टेष्टमा ३४३ र वनडेमा २५३ विकेट लिएका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update