हिमाल दैनिक
कोलकताको तीन विकेट गुम्यो, शमीले २ विकेट लिए
punjab
आइपिएलको १३ औं संस्करणको ४६ औ खेल कलकता नाइट्स राइडर्स (केकेआर) र किंग्स इलेभेन पंजावबीच शारजाहमा खेल जारी छ। टस हारेर ब्याटिंगका क्रिजमा उत्रेको केकेआरको अहिले सम्म ३ विकेट गुमेको छ। अहिलेसम्म नितीश राणा, राहुल त्रिपाठी, दिनेश कार्तिक आउट भएका छन्। पछिल्लो खेलमा धमाका मच्चाएका राणाले भने यस खेलमा केहि योगदान दिन सकेनन। उनलाई ग्लेन मैक्सवेलको बलमा आउट भएका थिए। त्यसपछि राहुल त्रिपाठीले ४ बलमा ७ रनको योगदान दिएका थिए। उनलाई मोहम्मद शमीलाई बोल्ड बनाएका थिए। उनिपछि कार्तिक(०)लाई पनि शमीले नै पभिलियन फिर्ता पठाए। पछिल्लो विवरण अनुसार केकेआरले ६।३ ओभरमा ५९ रन बनाएका छन् भने ३ विकेट गुमाएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update