चेन्नई सुपर किंग्सको पहिलो विकेट गुमेको छ । अबु धाबीमा सुपर किंग्स र किंग्स एलेभेन पंजाव बीच जारी खेलमा चेन्नईका फाफ डु प्लेसिस ४८ रन बनेर आउट भएका छन्।
प्लेसिसलाई क्रिस जार्डनको बलमा आउट भएका थिए। प्लेसिस र रितुराज गायकवाड़ले पहिलो विकेटका लागि ८२ रन को साझेदारी गरेका थिए। खेलको पछिल्लो अपडेट अनुसार १२ ओभर खेलेको चेन्नईले एक विकेट को नोक्सानमा ९९ रन बनाएको छ ।
अहिले क्रिजमा गायकवाड र अंबाति रायुडू खेलेका छन् । टस हरेर ब्याटिंगका लागि उत्रेको पन्जावले १५४ रनको टार्गेट दिएको थियो।
आइपिएल अपडेट:
चेन्नईको राम्रो शुरुआत, डु प्लेसिस र गायकवाड़बीच ८०+ रनको ओपनिंग पार्टनरशिप
टस हरेर ब्याटिंगका लागि क्रिजमा उत्रेका पन्जवले चेन्नईलाइ १५४ रनको टार्गेट दिएको छ। जवाफमा चेन्नईका फाफ डु प्लेसिस र रितुराज गायकवाड़ले शानदार सुरुवात गरेका छन्। प्लेसिस र गायकवाड़ले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरेका छन्। थप पढ्नुहोस्प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय