अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलिना ट्रम्पमा कोरोना पुष्टि भएको हो।
यस अघि ट्रम्पका सिनियर एडवाइजर होप हिक्स संक्रमित भएकी थिइन्। उनि राष्ट्रपति ट्रम्पसंग बिभिन्न कार्यक्रममा सहभागी हुँदै आइराखेकी थिइन्। उन्म कोरोना देखिएपछि ट्रम्प दम्पतिले पनि परिक्षण गराएका थिए।
बुधबार मात्र २०२१ को राष्ट्रपति चुनाबका लागि ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइदेन फक्सले आयोजना गरेको पहिलो प्रेसिडेशियल डिबेट सहभागी भएका थिए। अब १३ दिनपछि हुने दोश्रो डिबेटमा ट्रम्पको सहभागी माथि बिभिन्न अन्तराष्ट्रिय संचार मध्यमले प्रश्न उठेका छन् ।
ट्रम्प धेरै जसो कार्यक्रममा बिना मास्क उपस्थित हुँदै आइराखेका थिए।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय