हिमाल दैनिक
नेपालमा आज ५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण देखिएको हो । अहिले ३० हजार ८१८ सक्रिय संक्रमित रहेका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५६८४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ६१४ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update