ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग गरेको आरोप खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप वस्न्यातलाई पूरपक्षका लागि थुनामै राख्न आदेश दिएको छ।
बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्यमा तत्कालिन सरकारका सचिवको रुपमा रहँदा वस्न्यातले अख्तियारको दुरुपयोग गरेको भन्ने आरोपमा अख्तियारले दर्ता गरेको रिट निवेदनमाथिको थुनछेक बहसमा विशेष अदातले यस्तो आदेश दिएको हो।
विस्तृतमा बाँकी आउँदैछः
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय