प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढीमा सम्बोधन गर्ने कार्यक्रमबाट प्रहरीले केहि युवाहरुलाई पक्राउ गरेको थियो। उनीहरु पक्राउ पर्नुको मुख्य कारण हो उनले लागेको टि-शर्ट।
ओली समूहको नेकपाले शुक्रबार धनगढी आयोजना गरेको आम सभामा प्रधानमन्त्री शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको थियो। उक्त कार्यक्रममा युवाहरुले ‘निर्मलाको हत्यारा खै?’, ‘जस्टिस फर निर्मला’ जस्ता नारा लेखिएक टि शर्ट लगेर आम सभामा भेला भएको थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नामठेगाना भने खुलाईएको छैन।
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय