हिमाल दैनिक
कांग्रेस नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात
nabindra-raj-joshi
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। बिहिबार राति जोशीको स्वास्थ्यमा समस्या थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको मस्तिष्कमा रगत जमेपछि केहि समयअघि अपरेशन गरिएको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update