प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । आगामी निर्वाचनको तयारीका लागि प्रधानमन्त्री ओली केहि समय अघि कान्तिपथ स्थित निर्वाचन पुगेका हुन्।
उनको साथमा ओली नेताका नेता बिष्णु पौडेल, सुवासचन्द नेम्वाङलगायतका रहेका छन् । संसद विघटन पश्चात बैशाख १७ र २७ गते निर्वाचन घोषणा पछि पार्टीका उत्पन्न भएको अन्तरिक कलह र निर्वाचनको तयारीका लागि ओली आयोग पुगेको बताइएको छ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय