प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन बाट बहिरिएका छन् । संसद सुरु हुनु अघि प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बहिरिएका छन्। बाहिरिने क्रम संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले सर्वाच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय