नेपाल कम्युनिष्ट पार्टी दाहाल पक्षद्वारा संसद बहिस्कार गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूची अगाडी बढाउने खोजे पछि नेकपाका सांसद भिम रावलले 'यो कसको सरकार हो? वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो?' भनि प्रश्न गरेका थिए । उनले सभामुखसंग कार्यसूची परिवर्तन गर्न आग्रह गरेपछि सभामुखले कार्यसूची अनुसार नै कारबाही अगाडी बढाएपछि प्रचण्ड पक्षहरुका सांसदहरु संसदबाट बहिरिएका छन्।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय