हिमाल दैनिक
दाहाल-नेपाल पक्षको स्थायी कमिटिको बैठक सुरु
nekapaa-sthayi-kamiti-dahal-prachanda-nepal
दाहाल-नेपाल समुहको स्थायी कमिटिको बैठक सुरु भएको छ । आइतबार सर्वाच्च अदालतको फैसलापछि बिकसित अवस्था बारे छलफल गर्न दाहाल–नेपाल समूहको बैठक केहि समय सुरु भएको हो । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वकाे नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रियालाई बदर गर्दै उनीहरुले लिँदै आएको नेकपाको नाम ऋषि कट्टेललाई दिएपछि देशको समग्र राज्य व्यवस्था नै प्रभावित हुने भएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update