नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना पुष्टि भएको छ ।
सिटौलाका सहयोगी किरण सिटौलाका अनुसार हिजो साँझ ह्याम्स अस्पतालमा गरेको परिक्षणमा उनमा कोरोना देखिएको हो। सामान्य रुघा खोकी लागेपछि पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको सिटौलाले बताए। आज उनको थप बडी चेक गर्ने तयारी गरेका बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय