रोयल च्यालेन्जर्स(आरसीबी)को लगातार दुई विकेट गएको छ। आज जारी भएको खेलमा देवदत्त पडिक्कलले ५६ रन गरेर बोल्ड भए भने एरान फिंच २९ रनमा एलबिडब्लु भएका हुन्।
आइपिएलको डेब्यु खेलमा पडिक्कल विजय शंकरको बलमा बोल्ड भएका थिए। त्यस्तै फिंच अभिषेक शर्माको बलमा एलबिडब्लु भएका थिए। पडिक्कल र फिंच बीच ९० रनको ओपनिंग पार्टनरशिप गरेका थिए। अहिले क्याप्टेन विराट कोहली र एब भिल्लेर्सले ब्याटिंग गरेका छन्।
पछिल्लो विवरण अनुसार १३ ओभरमा १०८ रन बनाएका छन्।
यस खेलमा सामेल खेलाडीहरु: सनराइजर्स हैदराबाद : डेविड वार्नर (क्याप्टेन), जानी बेयरस्टो (विकेटकीपर), मनीष पाण्डे, विजय शंकर, प्रियम गर्ग, अभिषेक शर्मा, मिशेल मार्श, राशिद खान, भुवनेश्वर कुमार, टी. नटराजन र सन्दिप शर्मा। रोयल च्यालेन्जर्स(आरसीबी) : एरान फिंच, विराट कोहली (कप्तान), एबी डिविलियर्स, जोश फिलिप (विकेटकीपर), शिवम दुबे, देवदत्त पल्लीकल, वाशिंगटन सुन्दर, नवदीप सैनी, उमेश यादव, डेल स्टेन र युजबेन्द्र चहल।
आइपिएलको तेस्रो खेल: सनराइजर्स हैदराबाद टस जितेर बलिंग गर्दै |
यस खेलमा सामेल खेलाडीहरु: सनराइजर्स हैदराबाद : डेविड वार्नर (क्याप्टेन), जानी बेयरस्टो (विकेटकीपर), मनीष पाण्डे, विजय शंकर, प्रियम गर्ग, अभिषेक शर्मा, मिशेल मार्श, राशिद खान, भुवनेश्वर कुमार, टी. नटराजन र सन्दिप शर्मा। रोयल च्यालेन्जर्स(आरसीबी) : एरान फिंच, विराट कोहली (कप्तान), एबी डिविलियर्स, जोश फिलिप (विकेटकीपर), शिवम दुबे, देवदत्त पल्लीकल, वाशिंगटन सुन्दर, नवदीप सैनी, उमेश यादव, डेल स्टेन र युजबेन्द्र चहल।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय